स्थानीयतहका कर्मचारीकाे हक अधिकारका लागि थापाकाे अध्यक्षतामा १७ सदस्य समिति गठन ,

1
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ

स्थानीयतहका कर्मचारीकाे हक अधिकारका लागि अाज मुकेश थापाकाे अध्यक्षतामा १७ सदस्य समिति गठन गरिएकाे छ ।

बझाङ जिल्लामा रहेका १२ वटै स्थानीय तहका कर्मचारीहरुले अाज एक कार्यक्रमका विच जिल्ला मा समिति गठन गरेको हाे। गठन गरिएको समितिले अागामी दिनमा कर्मचारी हरुकाे हकहित र स्थानीय तह काे सेवा सम्वन्धि हेर्नू सचिव राजेन्द्र अवस्थिले बताए ।

स्थानीय तहका कर्मचारीलाई केन्द्रीय सरकारले हेलचक्राई गरेको र राज्यको तर्फ बाट साैत्यनि व्यावहार देखापरेको अध्यक्ष मुकेश थापा काे भनाइ थियाे । जिल्लामा गठित समितिमा अध्यक्ष मुकेश थापा , उपाध्यक्ष महिला सुनिमा गिरी, उपाध्यक्ष प्रकाश चन्द्र उपाध्याय, सचिव राजेन्द्र अवस्थि काेषा अध्यक्ष बिष्णुराज जाेशी , सहसचिव सुर्यप्रकाश जाेशी , सहसचिव हर्क बहादुर धामी सदस्य माधव अवस्थि पुर्ण भण्डारी , गाेविन्द्र विष्ट ईन्दु जाेशी , गाैरी महरा , चिरञ्जीवी जाेशी, गिता धामी ,अाेपेन्द्र महत्त्व गिरीराज उप्रेती जयन्ती भट्ट सहनुभएकाे छ ।

आगामी दिनमा स्थानीय तहकाे हक अधिकार र काम कार्वाही बारे स्थानीय तहका कर्मचारी लाई हेप्नेकाम गरे सबै ले निर्णय लिने दावी गरिएकाे हाे ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
  1. Anonymous says

    भाषामा कम सुद्धता छ । राम्रो काम छ

Leave A Reply

Your email address will not be published.