छाडा चाैपायाका कारण स्थानीय तनावमा

0
Quantam abroad studies

धनी राम काेरी
कपिलवस्तुकाे महाराजगन्ज नगरपालिका भित्र विभिन्न स्थानमा छाडा गाइगाेरुहरुले स्थानीय लाई दुख दिइरहेका छन। छाडा गाईगाेरुहरुले किसानका धानबाली र तरकारी खेतीलाई सखाप पर्दै आएका स्थानीयहरु काे गुनासो रहेको छ ।

महाराजगन्ज बजार क्षेत्र भित्र दिन प्रति दिन सडकमा छाडा चौपायाको संख्या बढ्दै गए संगै सडक मा सावरी चालक तथा पैदल यात्रीलाई समेत समस्या हुन थालेको हो ।

छाडा चाैपायाका कारणले सवारी दुर्घटना बढी हुन सक्ने नेकपा महाराजगन्ज नगर कमिटीका अध्यक्ष विजय जैसवाल ले बताउनु भयो । जैसवाल काे प्रश्न रहेको छ महाराजगन्ज नगरपालिका भित्र रहेेका छाडा चाैपायालाई व्यवस्थापन गर्ने जिम्मेवारी कसको ?

नगरपालिका भित्रका अाैरहवा, डेरवा, महाराजगन्ज, लगायत का अन्य गाउँ ठाउँमा छाडा गाई गाेरुहरुले किसानलाई हैरान पारी रहेका छन् ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.