राष्ट्रिय युवा संघ बर्राचौरको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न ।

0
Quantam abroad studies

अमृत भट्टराई / बिहादी, पर्वत ।
पर्वतको विहादी गाउँपालीका वडा नम्बर २ बर्राचौरमा राष्ट्रिय युवा संघ नेपाल ले संगठन विस्तार सँगै प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उमेश गिरी ( बाले) को अध्यक्षयतामा भेला तथा प्रशिक्षण कार्यक्रम गरिएको हो ।

प्रदेस सदस्य राम बहादुर गिरिको प्रमुख अतिथिमा सञ्चालन भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपा पर्वतका जिल्ला सचिवालय सदस्य ऋषि भुसाल विशिष्ट अतिथि रहनु भएको कार्यक्रममा नेकपा बर्राचौरका अध्यक्ष सोमथान पौडेल ,बिहादी गाउँपालीका वड नम्बर २ बर्राचौरका वडा अध्यक्ष एवम् नेकपा का नेता ओम प्रसाद कुँवर, युवा संघ बिहादीका युवा नेता विशाल पौडेल लगायतका नेताहरू को उपस्थित रहेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य अटल ले गर्नु भएको र कार्यक्रमको सञ्चालन युवा संघ विहादीका युवा नेता कुलबहादुर हिताङ ले गरेका थिए ।

sahani furniture udyog

भेलाले बर्राचौेरमा राजेश परियारको संयोजकत्वमा २७ सदस्य राष्ट्रिय युवा संघ बर्राचौरको गठन भएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.