खप्तड छान्नामा सभामुख थापालाई १० केजीको मालाले सम्मन

0
Quantam abroad studies

उत्तम कुमार थापा , बझाङ

खप्तड छान्ना गाउँपालीकामा सुदुरपश्चिम प्रदेशका सभामुख थापालाई सम्मान गरिएको छ ।

जिल्लाकाे खप्तड छान्ना गाउँपालीका वडा नम्बर ६ बयानाकाे काेटिखेत माध्यमिक विद्यालयमा सभामुख अर्जुन बहादुर थापा लाई १० केजीको मालाले सम्मान गरेको हाे ।

sahani furniture udyog

छान्ना क्षेत्रकाे विकासलाई तिव्रता दिएको भन्दै बडाकाेट र बयानाका जनताले भव्यारुपमा सम्मान गरेको स्थानीय प्रकाश थापाले बताए । उनले भने,अहिले सभामुख थापा अाफ्नै गृह जिल्लाकाे भएको कारण ,अहिले देश सघिय सग्रचनामा गएको हुदा विकास अगाडि बढेको रअगामी दिनकाे समाज रुपान्तरण लाई अगाडि बढाउनु परेको स्राेतकाे भनाइ छ ।

सभामुख थापा ले बिकास बारे बाेल्दै, अहिलेकाे समयमा दशै विशेष कार्यक्रम गर्दै, घरदैलो अभियान सञ्चालन गर्नुभएको हाे। थापा काे भिजन सबै मन्त्री सभामुख र ७ वटा प्रदेशको मन्त्रीकाे बैठक खप्तड राष्ट्रिय निकुञ्जमा राख्नुपर्ने भनाइ रहेकाे दावी गर्दै अहिले काेरनाले गर्दा यस्तो हुन नसकेको दावी गर्दै, जिल्लाका विभिन्न स्थानमा प्रदेश सरकारले गरेको विकास काे अनुगमन गर्नुभएको थियाे ।

थापाले भने, अहिले म जनताको मान्छे हाे।म अहिले कुनै पाटी काे छैन । सिङ्गै जनताको भएको हुदा सबैलाई सम्मान रुपमा हेरेको कार्यक्रममा बताए । अागामी दिनमा सबैले विकास गर्दै अगाडि जानुमा सचेत रहन अाग्रह गर्नुभएको हाे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.