कपिलवस्तुकाे रामघाटमा माता लक्ष्मी को मूर्ति विसर्जन

0
Quantam abroad studies

धनी राम काेरी
कपिलवस्तु, २ मंसिर
कपिलवस्तु जिल्लाकाे रामघाटमा माता लक्ष्मीकाे पुजा गरेर आज मुर्ति विसर्जन गरिएको छ ।

दिपमपलीमा लक्ष्मी माताकाे पुजा गर्ने परम्परा रहेको छ । दिपावलीमा किन लक्ष्मी माताकाे पुजा गरिन्छ ? दिपावलीमा माता लक्ष्मी जी का पुजा आज गरे पछि लक्ष्मी माताले धन सम्पत्ति मा वृद्धि हुनु मान्यता रहेको छ ।

दिपावलीकाे सुरुवात भगवान राम १४ बर्ष वनबाँस बाट आयाेध्य आउने र रावण लाई मारेर सीतालाई लिएर अयाेध्या आउदा खेरि राम र सीताकाे स्वागतमा दिप बालेर पूरा राज्य लाई उज्यालो बनाएका थिए । दिन त्यहि बाट दिपावलीकाे सुरुवात भएको छ ।

कपिलवस्तु जिल्लाकाे विभिन्न गाउँ ठाउँ बाट आज रामघाटमा माता लक्ष्मीकाे मुर्ति विसर्जन गरिएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.