नेपाल बौद्धिक पेशाकर्मी महासघ प्रदेश स्तरिय बैठक सम्पन्न

0
Quantam abroad studies

बिरगंज , मंसिर ०२ गते मंगलवार

sahani furniture udyog

बिरगंजमा नेपाल बौद्धिक पेशाकर्मी महासघ प्रदेश स्तरिय बैठक सम्पन्न भएको छ । बिरगंजमा मुख्यमन्त्री निवासमा आज नेपाल बौद्धिक पेशाकर्मी महासघ प्रदेश न.२ का अध्यक्ष बिजय यादवको अध्यक्षतामा र प्रदेश२ को मुख्यमन्त्री माननीय लालबाबु राउतको प्रमुख आतिथि, विभिन्न पेशागत संगठन सङ अहिलेको राजनैतिक संघीयता प्रतिको केन्द्र सरकारको सोचको बिषय वस्तुमा छलफल भएको थियो ।

सो बैठकमा ठाकुर राम बहुमुखी क्याम्पसका क्यापस प्रमुख डा. राजदेव कुस्वाह, सहायक क्याम्पस प्रमुख सुरेश कुस्वाह, शिक्षक फोरमका पुर्व अध्यक्ष वृजमोहन तिवारी, समाजवादी प्राध्यापक संघका संयोजक जनता राउत , प्याप्सनका अध्यक्ष आलोक चौरसिया, केन्द्रिय वरिष्ठ उपाध्यक्ष (स्वास्थ्यकर्मी) सच्चीदानन्द प्रसाद जैसवाल, ने. बौ. पे. महासघ पर्साका अध्यक्ष बिनोद प्रसाद यादव, स्वास्थ्य फोरम नेपाल प्रदेश महासंघका शिवशंकर प्रसाद यादव, सघिय शिक्षक फोरम नेपाल पर्साका अध्यक्ष हरिन्द्र प्रसाद चौरसिया, सचिव रामाधार प्रसाद साह, सन्जय कुमार सिंह, दिपक पटेल, सन्जय कुमार शरार्फ, ई. श्यामबाबू प्रसाद कलवार, सन्जय पटेल, शम्भु साह, रामजी प्रसाद साह लगायत विभिन्न पेशागत बुद्धिजिबिहरुको सहभागिता रहेको थियो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.