कपिलवस्तु मा अवैध खसी (बोका ) बरामद

0
Quantam abroad studies

धनी राम काेरी , कपिलवस्तु , १२ मंसिर
कपिलवस्तु जिल्ला काे शुद्धोधन गाउपालिका वडा न ं ५ हथिहवा दाेहनी स्थित भारत बाट अबैध रुपमा भन्सार छली गरी पैदल नेपाल तर्फ ल्याउदै गरेको ७ वटा खसी बाेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तु बाट खटिएको प्रहरी टोली ले शुद्धोधन गाउपालिका वडा न ं ५ हथिहवा दाेहनी बाट अबैध खसी बरामद गरेर र आवश्यक कारवाहीका लागी सुठौली भन्सार कार्यालय पठाईएको कपिलवस्तु का डि.एस. पी धर्मराज भण्डारी ले जानकारी दिनुभएको छ ।

विश्वमा फैलिएको काेराेना भाइरस नेपालीमा पनि यसकाे जाेखिम उच्च रहेको छ । त्यहि कारण भारत र नेपाल काे सिमा नाका खुल्ला रहेकाले नेपाल सरकारले सिमाना बन्द गरेको छ । चाेर बाटाे बाट खसी का तस्करी भइरहेको छ ।

नेपाली र भारत काे सिमाना खुल्ला भएको कारण बाट काेराेना भाइरस नेपाल मा धेरै फैलिन सकिने भएकाले सिमाना बन्द भए पनि चाेर बाटाे बाट मान्छेहरु भारतमा अाउने जाने गरेकाे पाइन्छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.