कपिलवस्तु काे रामघाट मा प्रशासनले राेक लगाए त पनि भीड कम भएन

0
Quantam abroad studies

धनी राम काेरी , १५ मंसिर, कपिलवस्तु

पुर्णिामा का दिन रामघाट, लक्ष्माणघाट, बर्गदीघाट लगायत अन्य धार्मिक स्थानहरुमा लाग्ने मेलालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले कुनै पनि किसिमका मेला र भिडभाड नगर्न/नगराउन रोक लगाएको छ । तर रामघाटमा बिहानै देखि भक्तजनहरु काे भिडभाड रहेको छ ।

sahani furniture udyog

विश्वव्यापी महामारीका रुपमा फैलिएको काेराेना भाइरसकाे संक्रमणकाे जाेखिम यस कपिलवस्तु जिल्लामा समेत कायमै रहेको सन्दर्भमा आवागवन तथा भिडभाडजन्य गतिविधिहरुले संक्रमणकाे जाेखिम बढ्न सक्ने भएकाेले मंसिर १५ गते पुर्णिा मा (कार्तिक स्नान मासिक) का दिन भिडभाड र मेला नगर्न प्रशासनले सुचना जारी गरेको छ तर रामघाट मा मान्छेहरु काे संख्या बढी रहेको छ ।

सुचना अवाज्ञा गर्नेलाई संक्रमण ऐन २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाईने प्रशासनले जनाएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.