धनी राम काेरी, कपिलवस्तु, २९ मंसिर,
कपिलवस्तुकाे सदरमुकाम पनि नेपाली कंग्रेसलले विराेध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस सरकार विरुद्ध आज देशव्यापी विरोध प्रदर्शन गर्दै सडकमा उत्रिएको छ । सरकारले भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्न नसकेको भन्दै कांग्रेस ले आज बाट देशव्यापी प्रदर्शन सुरु गरेको हो ।
केन्द्रीय सदस्य तथा संघीय संसद अभिषेक प्रताप शाहले याे सरकारले जुन भ्रष्टाचार, अत्याचार, हिंसा गरि रहेको छ । याे केपि ओली काे सरकारलाई, आवश्याक परेको खण हामीले मानसिक र राजनीति रुपमा ठिक गर्छाै। याे सरकारले अब हाम्रो पार्टीको साधारण कार्याकर्तालाई पक्राउ गर्न खाेजे याे भने दूध काे दूध र पानीकाे पानीकाे याद गराइ दिन्छाै ।
पुर्व मन्त्री एवं प्रदेश सभा सदस्य विरेन्द्र कनवडिय ले जनतालाई टाउकोमा राखेर जनता काे हकहित , अधिकारकाे लागि र समृद्धिकाे लागि याे सरकारले काम गर्छ भने हामीले विश्वास गरेको थियो । तर याे सरकारले के गर्याे नलाइकी पन, निकम्मा पन त गरे या गरेयाे भ्रष्टाचार पुर्ण रुपमा डुबेको छ। प्रधानमन्त्री ले सधैं भन्नू हुन्छ कि म भ्रष्टाचार गर्दिन र अारुलाई पनि गर्न दिन्न ।
विराेध प्रदर्शन कार्यक्रममा संघीय संसद अतहर कलाम खान, पुर्व जिल्ला सभापति सुधार पाण्डे, नेपाल दरुण दलका जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरी र नेपाल महिला संघ जिल्ला की अध्यक्ष मिना के. सी लगायत अन्य व्यक्तिले मन्तव्य राखेका थिए ।