सप्तरीको छिन्नमस्ता होस्पिटल तथा कामना सेवा विकास बैंक बिच सम्झौता

0
Quantam abroad studies

नविन यादव, १ पुस, सप्तरी ।

सप्तरीको मुटुमा रहेको छिन्नमस्ता होस्पिटल संग आज मिति २०७७-०९-१ गते बुधवार एक कार्यक्रम बिच कामना सेवा बिकास बैंकले सम्झौत गरिएको छ।

sahani furniture udyog

राजविराजको छिन्मसता होस्पिटल र कामना विकास सेवा बैंक शाखा कार्यालय राजविराज को तर्फबाट क्षेत्रिय प्रमुख राकेश सिंह, प्रबन्धक सूर्यनारायण मुखिया, अधिकारी राकेश चौधरी त्यस्तै गरि छिन्मसता होस्पिटल बाट उक्त होस्पिटलको प्रबन्धक राजैश झा, प्रशासक संतोष यादव, संयोजक दिपेन्द्र यादव, आईटि अधिकारी तिर्थ नारायण दास, लेखापाल सरिता भगत, प्रकाश तेतर लगाएत को ब्यतीहरू उपस्थित रहेको थियो ।

छिन्मसता होस्पिटल र कामना विकास सेवा बैंक बिच भएको सम्झोतामा कामना सेवा विकास बैंकमा कार्यरत् कर्मचारी तथा ग्राहक बर्गहरू लाई छिन्मसता होस्पिटलमा आफ्नो स्वास्थ्य प्ररिक्षण गराउँदा बिशेष छुट दिने बताउनु भएको छ।

उक्त होस्पिटलमा चेक जाँच गराउन आउँदा कर्मचारी तथा ग्राहक बर्गहरू लाई अनिवार्य रुपमा सो बैंकको प्रमान प्रत्र तथा एटिएम कार्ड, चैक बुक र बैंकले प्रमाणित गरिएको अन्य कुनै प्रकारको कागजहरु छिन्मसता होस्पिटल मा स्वास्थ्य प्ररिक्षण गरिने समयमा अनिवार्य रुपमा पैस गरेबापत बिशैष छुट को साथ आफ्नो स्वास्थ परिक्षण गराउन पाउने सम्झोता गरिएको छिन्मसता होस्पिटल को संयोजकले बताउनु भएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.