कविता

0
Quantam abroad studies

सलिना मियाँ /गोरखा
कबिता : शिक्षा

शिक्षा भए सबै काम यहि बन्न सक्छ
शिक्षा नभए सारा संसार अन्धकारमय बन्छ ।।

शिक्षा नै ठुलो यहाँ शिक्षा नै गहना
शिक्षा ले नै त पुरा हुन्छ हाम्रो हरेक चाहना ।।

शिक्षा नै हो एउटा जो हामीलाई लाई महान् बनाउछ
अन्धकार मय बाटो हटाइ उज्यालो ज्वति देखाउछ !!

शिक्षा भए सबै काम यहि बन्न सक्छ
शिक्षा नभए सारा संसार अन्धकारमय बन्छ ।।

sahani furniture udyog

शिक्षा ले नै अावशयकता पूरा गर्छ हाम्रो
शिक्षा ले नै सगरमाथा को उचाइ छुवाउछ हाम्रो

शिक्षा नै हो आवश्यकता सोच परिवर्तन गरिदिन्छ
शिक्षा लिएर त सबै व्यक्ति महान् बनेका हुन्छ

शिक्षा भए सबै काम यहि बन्न सक्छ
शिक्षा नभए सारा संसार अन्धकारमय बन्छ

हाम्रो लागि धन भन्दा बिद्या नै हो ठुलो
विश्व लाई परिचय दिन शिक्षा नै लाग्छ ठुलो

जिबन देखि मरण सम्म जिउन सिकाउन्छ शिक्षा ले नै
शिक्षक देखि देखि वैज्ञानिक बनाउन्छ यहि एउटा शिक्षा ले नै

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.