जय अम्बे प्लाई फैट्री नजिकै बाटोमा प्रहरीले छोप्यो ट्र्याक्टर सहित युरिया मल ।

0
Quantam abroad studies

बहादुरगंज, पुष १३ ,
आज बितेको राति लगभग ११ बजे जवाभारी गाउँको बाटो हुँदै रुद्रपुर गाउँ पार गरि जय अम्बे प्लाई फैक्ट्री बाटो तर्फ अगाडि बढने क्रममा प्रहरीले लु १ त १४२५ नम्बरको स्कार्ट ट्र्याक्टर सहित ५८ बोरा भारतीय युरिया मल समेतको र राति नै ट्रयाक्टर र मल भन्सार कार्यलय कृष्णनगर बुझाइएको इप्रका बहादुरगंजका प्रमुख धर्मराज भण्डारीले बताएका छन ।

कृषि प्रयोजनको लागि बनाइएको युरिया मल कपिलवस्तुमा रहेको प्लाई फैक्ट्रीहरुले प्रशासन र डिलरको मिलोमतोमा आफ्नो उद्योगको लागि केमिकल बनाउन दुरुपयोग गर्ने गरेको आमजनताको बुझाइ रहदै आएको र प्रमाणित समेत हुँदै आएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.