नेपाल महिला संघ बिहादी गाउँपालिकाको वडा स्तरीय पहिलो अधिवेशन उराम र सालिग्राममा सम्पन्न ।

0
Quantam abroad studies

अमृत भट्टराई, २० पुष, बिहादी, पर्वत ।

नेपाल महिला संघ बिहादी गाउँपालिकाको वडा स्तरीय पहिलो अधिवेशन उराम र सालिग्राममा सम्पन्न भएको छ ।

sahani furniture udyog

आइतबार एक कार्यक्रमका बीच नेपाल महिला संघ बिहादी गाँउपालीकाकाे आयाेजनामा बिहादी गाउँपालिका वाड न ५ उराम र ६ सालिग्राम मा नेपाल महिला संघकाे पहिलाे अधिबेशन सम्पन्न भएकाे छ । नेपाल महिला संघ बिहादी ५ काे वडा सभापति माया भुषालको संयोजकत्वमा कार्यसमिति र वडा नं. ६ मा बिन्दीया पाैडेल काे संयोजकत्वमा कार्यसमिति गठन गरेको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेसका जिल्ला कार्य समिति सदस्य तथा बिहादी गाँउपालिका प्रत्याशी उमेदबार युवा नेता प्रबिण गुरूङ रहनुभएको थियो भने अतिथिहरुमा नेपाली कांग्रेस बिहादी गाँउपालिका सभापति बिस्नु भुषाल वाड नं. ५ र ६ का नेपाली कांग्रेसका वडा सभापति, नेपाल महिला संघ बिहादी गाँउपालीका सभापति बिस्नु खड्का नेपाल महिला संघ बिहादी गाउँपालिकाका कार्यसमितीका सदस्यहरू लगाएका को उपस्थिति रहेको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.