पुष २६ , कपिलवस्तु ।
समाजिक संजालमा सधैं सक्रिय रहने सांसद अभिषेक प्रताप शाहले आज बिहान फेस्बुकमा नेकपा सरकारलाई लक्ष्यित गर्दै स्टेसस लेखेका छन ।
स्टेटसमा उनले बर्तमान सरकारलाई जोकरको नाम दिएका छन । फेस्बुकमा “जोकरहरु ले अहिले सम्म शाशन गरें, अब पढ़ा – लिखाहरु लाई देश को नेतृत्व दिनुस् ।” भनेर लेखेका छन ।