कपिलवस्तुमा जनमत पार्टी बिस्तार एवम् पार्टी प्रवेश कार्यक्रम सम्पन्न

0
Quantam abroad studies

माघ १४, कपिलवस्तु ।

जिल्ला कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं ३, जनमत पार्टी संगठन विस्तार एवम् पार्टी प्रवेश कार्यक्रम शिव सुन्दर जयसवाल को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

sahani furniture udyog

उक्त कार्यक्रमको अध्यक्षता श्री शिव सुन्दर जयसवाल, प्रमुख अतिथि श्री अब्दुल खाँन, बिशिष्ट अतिथि श्री ईर्फान शेष, जिल्ला को नेता योगेन्द्र चौधरी, राम भवन हरिजन, भगवन दास यादव, मनोज कुमार यादव, कृष्ण गोपाल यादव, हरेन्द्र यादव, साकिर अलि डफालि, शहेबदिन बिश्वकर्मा लगायतका धेरै मानिसहरुको सहभागीता रहेको थियो ।

यस जिल्ला कपिलवस्तु शुद्धोधन गाउँपालिका धेरै मानिसहरु ले पार्टी प्रवेश भएका शिव सुन्दर जयसवाल ले बताउनु भएको छन् ‌।

Leave A Reply

Your email address will not be published.