मधेशी पुत्र रिर्टन्स फिल्मको शुम मुहर्त आन्तरिक मामिला तथा कानुन रज्य मन्त्रि सरोज सिंह कुस्वाह द्वारा

0
Quantam abroad studies

नवीन कुमार यादव, माघ १५, सप्तरी ।

sahani furniture udyog

तराई मधेशको चिरपरिचित नायक निराजन मेहता उर्फ मन्जित को मधेशी पुत्र रिर्टन्स फिल्मको विहिबार एक कार्यक्रम बिच आन्तरिक मामिला तथा कानुन रज्य मन्त्रि सरोज सिंह कुस्वाह द्वारा शुभ मुहर्त गरिएका छ ।

तराई मधेश लगायत देश बिदैश सम्म नायक निराजन मेहता उर्फ मन्जित फिल्मी दुनियामा एउटा छुटे पहिचान बनाउन सफल समेत भएको दर्शकहरूको दाबि रहेको छ । नायक निराजन मेहता ले अहिले सम्म मा धेरै मैथलि, नेपाली हिन्दी, भोजपुरी लगाएतको फिल्महरूमा नायकको भुमिका निर्वाह गरेर लाखो दर्शकहरूको मन जितन सफल बनेका छन्।

त्यस्तै गरि सप्तरी जिल्ला मा विहिवार एक कार्यक्रम बिच आन्तरिक मामिला तथा कानुन रज्य मन्त्री सरोज सिंह कुस्वहा द्वरा मधेशी पुत्र रिर्टन्स को सुभ मुहुर्त गरिएको नायक निराजन मेहता संचारकर्मी नविन यादव लाई बताएको छ । केहि महिना भित्रै मधेशी पुत्र रिर्टन्स फिल्मा अभिन्य गरिने कलाकारहरूको नाम समेत सर्वजानिक गरिएको छ ।

कलाकारहरुमा, निराजन मेह्ता, धुर्ब कोइराला, अनिल महतो, रन्जिता, सोनम तिवरी, अमित सुक्ला, मनोहर महतो, सन्जय राउत को मुख्य भुमिका रहने छन् । त्यस्तै गरी action तिर नेपालको प्रसिद्ध एन बि महर्जन संगै camera, रबि कोइराला, चुनु शर्मा ले चलाउने भएका छन् , भने । music, दिपेन्द्र कुमर, अमन झा, महनन्द बिक को रहाको छ ।

सो फिल्मको गित निराजन मेह्ता,राज चोधरीले लेखिएको छ । यो फिल्म रहाकोगी फिल्म कम्पनी बाट निरमान हुने छ । फिल्मको लेखक / निर्देसन ,निरजन मेह्ता मन्जित ले गर्ने छन।
Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.