बझाङमा भीरबाट खसालेर एकको हत्या, १ जना पक्राउ

0
Quantam abroad studies

दोरेन्द्र खड्का , बझाङ
जिल्ला को छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ मा भीरबाट फालेर ३५ वर्षिय रमेश बोहराको हत्या गरिएको हो। उनलाई भीर बाट खसाल्ने ३३ वर्षिय लव बोहरालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुले मादक पदार्थ सेवन गरेका बझाङ का प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खडकाले बताए। रमेश बोहरालाइ भीरानो भीर भन्ने ठाउँबाट खोरी खोलामा धकेलेको प्रहरीले बताएको छ।

sahani furniture udyog
Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.