मन्त्री शैलेन्द्र साह द्वारा राष्ट्रिय सहकारी बैंक को ६५ औं शाखा कार्यालय कलैयामा समुदघाटन

0
Quantam abroad studies

कलैया २१ माघ
राष्ट्रिय सहकारी बैंक लि.को ६५ औं शाखा कार्यालय कलैयामा समुदघाटन तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

हाम्रो लक्ष्य:सम्पूर्ण सहकारीको दिगो भबिस्य भनी मुल नाराका साथ कलैया स्थित होटेल बरेवा दरबारमा राष्ट्रिय सहकारी बैंक लि. का केन्द्रिय अध्यक्ष के.बि. उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. २ का भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री मा. शैलेन्द्र प्रसाद साह, बिशिस्ट अतिथी प्रदेश सभा सदस्य मा. पारस साह, जिल्ला कृषि सहकारी संघ लि . बारा अध्यक्ष मिस्रीलाल सहनी लगायत ले शुभकामना मन्तब्य व्यक्त गरिको जिल्ला कृषि सहकारी संघ लि. पर्साका अध्यक्ष शिव कुमार साहले जन्कारी गराए ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.