सिरहामा अपहरण भएको बालक भेट्यो

0
Quantam abroad studies

सिरहा
सिरहा न.पा.१ डुम्बाखाता बस्ने प्रदिप यादवको छोरा अं. बर्ष २ को प्रियांसु यादव आफनै घरको बारान्डामा खेली रहेको अवस्थामा हराएको हुदा ऐ.२२;०० बजेको समयमा खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय सिरहा बाट प्रहरी टोली खटीगई खोजतलास गर्दै जाने क्रममा मिति २०७७।१०।२२ गते बेलुकाको ०७;०० बजेको समयमा देश भारत मधुवनी खाजेडी भन्ने गाँउ बाट बालकलाई फेलापारी जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई उक्त बालकको आमा संगिता कुमारी यादवलाई जिम्मा लगाई पठाईएको , घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.