मन्त्री परिषद बाट प्रदेश २ को सञ्चार क्षेत्रमा तीन पदाधिकारी नियुक्त

0
Quantam abroad studies

२३ माघ, जनकपुरधाम
प्रदेश २ सरकार ले शुक्रबार बिहान मन्त्री परिषद को बैठक ले मिडिया सञ्चार क्षेत्रमा तीनजना पदाधिकारीलाई नियुक्त गरेको छ। सञ्चार प्राधिकरण , मिडिया काउन्सिल र लोक संचार प्रबर्द्धन बोर्डको अध्यक्ष पदमा शुक्रबार तिनैजनाको नियुक्त भएको हो ।

कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले जानकारी दिएअनुसार सञ्चार प्राधिकरण को अध्यक्षमा श्यामसुन्दर यादव, मिडिया काउन्सिलको अध्यक्षमा शिवहरि भट्टराई र चलचित्र विकास बोर्डको अध्यक्षमा धर्मेन्द्र मोरबैतालाई नियुक्त गरिएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.