सुनसरीमा यादव पत्रकार समाज गठन इनरुवा

0
Quantam abroad studies

माघ २३, सुनसरी ।

जिल्ला सुनसरीको विभिन्न क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका यादव समुदायका पत्रकारहरु समेत संगठिन भएका छन ।

sahani furniture udyog

पेशागत सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारका पक्षमा कलम चलाउने पत्रकारहरु को जिल्ला भेला बाट जयकृष्ण यादवको अध्यक्षता मा १३ सदस्य यादव पत्रकार समाज गठन गरिएको छ ।

सुनसरी को इटहरी स्थित तालतलैया मा भएको। यादव पत्रकारहरुको भेलाले जयकृष्णको अध्यक्षतामा गठन भएको समाज को उपाध्यक्ष आषिश कुमार यादव, सचिव दिपेन्द्र यादव, सहसचिव पारसमणी यादव, कोषाध्यक्ष पप्पु यादवलाई चयन गरेको हो । त्यसैगरी सन्तोश यादव, प्रमोद यादव, विनायक प्रसाद यादव, सूर्यनारायण यादव, ममता यादव, उशिका यादव, दिनेश यादव र गनेश यादव चयन भएका छन् ।

भेलामा नेपाल पत्रकार महासंघका पूर्ण अध्यक्ष राजेश विद्रोही यादव सहितको उपस्थिती रहेको थियो । सुनसरीमा २५ जना बढी यादव पत्रकारहरु स्थानीय तथा राष्टिय मिडियामा कार्यरत्त रहेका छन् ।

Leave A Reply

Your email address will not be published.