आई.पि.एम.पद्धतिमा आधारीत ३ महिने वेमौसमी तरकारी तालिमको उदघाटन

0
Quantam abroad studies

बझाङ ,
युरोपियन यूनियनको आर्थिक सहयोग, ब्रिटिश काउन्सिलको व्यवस्थापन र निड्स नेपाल ले संचालन गरेको वजारमा आधारीत प्राविधिक तथा व्यवसायीक सिप(दक्षता) परियोजना बझाङ को जयपृृथ्वि नगरपालिका वडा नं ७ का २० जना युवाहरुलाई ३९० घण्टे (आई.पि.एम. )पद्धतिमा आधारित ३ महिने वैमौसमी तरकारी खेती तालिमकाे उदघाटन गरिएकोे छ ।

तालिम उदघाटन कार्यक्रमको अध्यक्षता निडस नेपालका बझाङ जिल्ला शाखा सचिव भिम रसाइलीले गर्न भएको थियो भने प्रमुख अतिथी जयपृथ्वि नगरपालिका का नगर उप प्रमुख जुना जाग्रि रहनु भएकाे थियाे भने विशिष्ट अतिथि वडा नं ७ सुवेडाका अध्यक्ष हरिचन्द जाेशि रहनु भएको थियो ।

sahani furniture udyog

कृषिमा आधारित रहेर तालिम अवधीमा सिकेका कुरा व्यवहार मा उतार्ने तालिमका सहभागीहरु ले बताएका छन्।

वडा अध्यक्ष जाेशिले तालिमले कृषि उत्पादन र व्यवसाय वृद्धि मा टेवा पुग्ने र आगामी दिनमा यो क्षेत्रमा विशेष कृषि उत्पादन मा जोड दिन आग्रह गर्नुका साथै नगरपालिका देखि हुने र आइपर्ने सहयोग निरन्तर रहि रहने प्रतिबद्धता समेत गर्नु भएको छ।

कार्यक्रम सुदूरपश्चिम प्रदेशका तीन जिल्ला कञ्चनपुर,कैलाली र बझांगमा संचालित रहेको संस्था मार्फत जानकारी दिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.