संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसलाको जसपा द्वारा शुद्धोधनमा दीप प्रज्वलन गरी स्वागत

0
Quantam abroad studies

राज कुमार चमार, १२ फागुन कपिलवस्तु ।

शुद्धोधन गाउँ पालिकामा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर गरिदिएको हुनले जनता समाजवादी पार्टी कपिलवस्तु काे शुद्धोधन गाउपालिका कार्यसमिति का अध्यक्ष कमलेश शरण चौधरी काे अगुवाइमा शुद्धोधन गाउपालिका लबनी चाैक मा दिप प्रज्ज्वलन गरेर खुसियाली मनाएका छन् ।

sahani furniture udyog

सर्वोच्च अदालत ले स्वागत याेग्य निर्णय गरेको हुनाले जनता समाजवादी पार्टी शुद्धोधन गाउपालिका कार्यसमितिले पनि स्वागत गरेको अध्यक्ष कमलेश शरण चौधरी ले काेणसभा मा बाेल्नु भयो ।

दिप प्रज्ज्वलन कार्यक्रम मा जसपा शुद्धोधन गाउपालिका कार्यसमितिका अध्यक्ष कमलेश शरण चौधरी, श्री राम चाैधरी, सुरेन्द्र प्रसाद चौबे, अमरीश पाण्डेय लगायत अन्य व्यक्तिहरु काे सहभागिता रहेको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.