
मलाई माया गर्ने नगर्ने सबै आदणिय कमरेडहरु लाई लाल अभिवादन ✊🏻मेरो बिचार धेरै लाई मन नपर्न सक्छ
तै पनि समय मिलायर यक चोटि पढिदिनु होला !
प्रिय कमेरड हरु आज दरवार मा जस्तै रजाई गर्ने हरु संघ्रस का ति कठिन दिन हरुमा कहाँ थिय दुनियाँ लाइ थाहा छ !
कम्युनिष्ट विचारसंग आवद्ध ठुलो जनमत लाई एकिकृत गरि नेपाली राजनीतीको नेतृत्व गर्ने एउटा महान आकाङ्क्षा सहित गरियको त्यो ऐतिहासिक एकता थियन , यउटै उदस्य थियो कसरि सक्ता को नेत्रित्व गर्ने र प्रधानमन्त्री पद टिकाइ राख्ने तर फरक पृष्टभुमी र स्कुलिङ बाट आयका हामी नेता कार्यकर्तामा विविधता मात्रै होइन हामीसंग रहेका गलत विचार र प्रबृत्ति पनि संगै आय जस लाई पार्टीको मान्यता प्राप्त विधिको अवलम्बन गरि प्रास्त गर्ने र सुदृढ पार्टी निर्माण गर्ने दायित्व थियो । त्यो पुरा हुन नपाउदै नेताहरुको असफलता, निर्वाचन आयोगको असक्षमता रन्यायाधीशको आग्रह पूर्ण फैसलाले एकतालाई समाप्त गरिदियको छ । यो नेपाली कम्युनिष्ट आन्दोलन र हाम्रो पुस्ताको लागी साह्रै दुःखद कुरा हो । यस बाट ठुलो शिक्षा लियर अझै बृहतर तवरले कम्युनिष्ट आन्दोलनको एकिकरणको अभियान बाँकि नै छ !
नेता हरु को जिवनसैलि फेरिय पनि जब सम्म दुखि ,पिछडियका गरिब जनता हरु को जिवन सैलि मा परिवर्तन आउदैन तब सम्म कम्युनिष्ट आन्दोलन सफल भयको मानिदैन , तसैले अब का दिन हरु मा जनताको बहुदलिय जनवाद र एमाले लाई लाई स-साना दल हरु संग पार्टि यकता गर्दा एउटा बन्द कोठामा हैन कि बृहत् छलफल बिचार बिमर्स कम्युनिष्ट कार्यकर्ता माझ बृहत् बहस गरेर मात्र पार्टी एकता प्रक्रिया अगाडि बढाउनु होला ! जनता को प्रिय पार्टी ❤️एमाले यहाँ सम्म आईपुग्दा हजारै कम्युनिष्ट कार्यकर्ता को त्याग तपस्या बलिदानि गरेका छन अब आउने दिन हरुमा झन एकता का साथ अगाडि बड्नु होला धन्यवाद !
जनकराज मन्डेल (बझाङ)
हाल जापान।
