दरगाहें आला हजरत बरेली शरिफको टोली कृष्णानगरमा इत्तेहाद नेपालले गरे स्वागत

0
Quantam abroad studies

शहबाज खान/कपिलवस्तु
छिमेकी मित्र राष्ट्र भारत को उत्तर प्रदेशको बरेली जिल्लामा रहे को दरगाहें आला हजरत बरेली शरिफ ऐतिहासिक धार्मिक मुस्लिम समुदायको आस्था केन्द्रको रुपमा चर्चित स्थल रहे को छ।

sahani furniture udyog

उक्त स्थल को प्रमुख सज्जादा नशीन (धर्म गुरु)हजरत अल्लामा सुभान रजा (सुभानी मियां)को निर्देशनमा प्रतिनिधि मण्डल नेपाल को विभिन्न ठाउको धार्मिक स्थलको अवलोकन र सरोकार संग छलफल परामर्श समेत गर्दै कृष्णानगर नगरपालिका वडा नं ३ लक्ष्मीनगरमा रहे को हजरत मौलाना अतिकुर रहमान रहमतुल्लाह अलैको मजार,एमाम अहमद रजा मिशन पब्लिक स्कूल, जामिया इस्लामिया नईमिया,जामिया बरकातिया लिलबनात कृष्णानगर नपा३का धार्मिक स्थल र उक्त संस्थाका सरोकार वाला पक्ष संग भेंट घाट छलफल गर्दै उक्त टोली का सदस्यहरुले नेपाल भारतको सांस्कृतिक धार्मिक सम्बन्ध रहे को र उक्त सम्बन्ध लाई अझै मजबुत गर्ने प्रतिबद्धताका साथ आफूहरु बाट हुन सक्ने हरेक क्षेत्रमा सहयोग हुने बताउनु भयो।
सहयोग गर्ने आश्वासन दिदै यहां भ्रमण गरेका ठाउहरुका सरोकार वाला लाई समेत बरेली शरिफ आउन अनुरोध गरेको कुरा जामिया इस्लामिया नईमिया का अध्यक्ष नसरुल्लाह खांले बताउनु भयो।

इत्तेहाद नेपाल कपिलवस्तु का अध्यक्ष किफायतुल्लाह खांले बरेली शरिफ बाट आएका टोली लाई स्वागत गरि आफ्नो क्षेत्रमा रहे का मुस्लिम समुदाय र धार्मिक स्थल,शिक्षा,रोजगारी बारे अवगत गराउदै भने कि नेपाल भारत को सम्बन्ध रोटी बेटी को छ। बर्षो देखि सुमधुर सम्बन्ध रहे को र त्यस सम्बन्ध लाई कायम राख्नका लागि हरेक सम्भव कोशिश गर्ने प्रतिबद्धता जनाए। आपका उक्त टोलीमा नायब सेखुल हदिश यादगारें आला हजरत जामिया रिजविया मञ्जरे इस्लाम बरेली का हजरत मौलाना सलिम बरेलवी, डारेक्टर रिसर्च सेन्टर र जनरल सेक्रेटरी तन्जिम उल्माय इस्लाम हिंद बरेली का हजरत मौलाना मोहम्मद सहाबुद्दीन रिज़वी, सेक्रेटरी आला हजरत सुफी मिशन नेपाल का हजरत मौलाना गुलाम मुस्तफा रजवी रहनु भयो।

वहां हरु संग स्वागत भेंट घाट गर्नाका लागि मौलाना अरमान , मौलाना बसीर अहमद, नइमी जामिया बरकातिया लिलबनातका मौलाना मुस्तफा बरकाती, नूरमोहम्मद हैदर अली,मौलाना नुर मोहम्मद खालिद, मोलाना अकिल अहमद,मौलाना इन्तेजा हसन,मौलाना दाउद मिस्बाही,लगायत भद्रभलादमीहरु रहनु भयो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.