यशाेधरामा स्वास्थ्यका लागि सामाजिक व्यहार परिवर्तन प्रवर्द्धन सम्बन्धी दुई दिने कार्यक्रम

0
Quantam abroad studies

कपिलवस्तु , चैत ७
कपिलवस्तु काे यशाेधरा गाउपालिका स्वास्थ्य इकाई प्रमुख विरेन्द्र कुमार मिश्रा काे अगुवाइमा स्वास्थ्य का लागि सामाजिक व्यहार परिवर्तन प्रवर्द्धन सम्बन्धी दुई दिने कार्यक्रम बैदैली स्वास्थ्य चाैकी काे सभाहल मा सम्पन्न भएको छ ।

sahani furniture udyog

कार्यक्रम काे मुख्य उद्देश्य स्वास्थ्य संस्थाहरुमा सेवा लिन अाउने सेवक ग्राहीलाई व्यहार पुर्वक सेवा प्रदान गरिनु काे साथै सेवा उपलब्ध नभएको सेवाहरुकाे लागि अन्य संस्थाहरु संग सहकार्य गरी प्रेषण गर्ने समेत विषयवस्तु काे बारेमा छलफल गरिएको स्वास्थ्य इकाई मा कार्यरत अा.हे.व. मनाेज काेरी ले जानकारी दिनु भयो ।

उक्त कार्यक्रममा स्वास्थ्य संस्था का प्रमुख सहित १ जना स्वास्थ्यकर्मी , स्वास्थ्य व्यवस्थापन समिति का अध्यक्ष /सदस्य १ जना तथा विद्यालयहरु बाट १ जना शिक्षक काे सहभागीता रहेको थियो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.