मष्टा ५ किनाडामा भवनको अभावले दुईवटा कक्षा एकै काेठामा पढाउन बाध्य

0
Quantam abroad studies

उत्तम कुमार थापा
मष्टा गाउँपालीका जानकी अाधारभुत विद्यालयमा भवनकाे अभाव छ । गाउँपालीकाकाे वडा नम्बर ५ किनाडामा रहेको जानकी अाधारभुत विद्यालयमा भवनकाे अभाव हुदा निकै समस्या भएको हाे ।

जानकी अाधारभुत विद्यालयमा ९ वटा कलास छन , भवनमा ८ वटा कक्षा काेठा हेदा दुई कलास एकै काेठामा पढाउनु पर्ने बाध्यता भएको विद्यालयका प्रधानाध्यापक हेमराज बाेहराले बताए । शिक्षक बाेहराले भने,विद्यालयमा स्थानीय सरकारकाे ध्यानाकर्षण नहुदा निकै समस्या देखापरेको उहाँको भनाइ छ ।

विद्यालयमा १८७ जना विद्यार्थी रहेका छन । जसमा १० जना शिक्षक रहेकोमा ४ जना निजि शिक्षक रहेका छन । विद्यालयमा भवन अभावका कारण दुईवटा कक्षा एकै काेठामा सञ्चालन गर्नुपर्ने बाध्यता रहेकाे प्रधानाध्यापक बाेहराले बताए ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.