सप्तरी को छिन्नमस्ता हस्पिटल का डा. राजन जैसवाल निलम्बन

0
Quantam abroad studies

सप्तरी , चैत १३
सप्तरी को छिन्नमस्ता हस्पिटल कार्यरत डा. राजन जैसवाल विहिवार दिउँसो करिब २ बजेको समयमा एक जना बिरामीको कुरूवा माथी अभ्रदर ब्यबहार गरेकाले उनलाई हस्पिटल प्रशासन ले निलम्बन गरेको छ । चैत १३ गतेको निर्णय अनुसार छिन्नमस्ता हस्पिटल का डा. राजन जैसवाल अस्पताल बाट निलम्बन गरिएको हो ।

sahani furniture udyog

एकजना बिरामी को कुरुवा ले डाक्टर जैसवाल ले आफु माथी अभद्र दुरब्यवहार गरेको आरोप लगाएपछि हस्पिटल प्रशासन ले डा. जैसवाल लाइ निलम्बन गर्ने निर्णय गरेको हो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.