

चैत १३, कपिलवस्तु ।
जिल्ला कपिलवस्तुको शुद्धोधन गाउँपालिका स्तरीय दुई दिने औलो परीक्षण किटजन्य रोग नियन्त्रणका लागि बहुनिकाय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपालमा औलो निवारण रणनैतिक योजना बारे जानकारी दिदै गाउँ पालिका स्तरका स्वास्थ्यकर्मीहरुलाई औल निवारण कार्यक्रम बारे चेतना अभिवृद्धि गर्ने साथै औलो खोजपडताल तथा रेकडिङ्ग महत्वबारे जानकारी गर्नु का साथै औलो निवारण का लागि जिम्मेवार बोध गराउने तथा प्रतिबद्धता गर्न पालिकाका स्वास्थ्य शाखा संयोजक असफाक खाँले बताउनु भएको थियो।


