जनमत पार्टीका युवानेताले जनतालाई आफ्नो गाडी एम्बुलेन्सको रूपमा प्रयोग गर्ने दिने

1
Quantam abroad studies

बैशाख २८, कपिलवस्तु ।
जिल्ला कपिलवस्तु को शुद्धोधन गाँऊपालिका भित्र आपतविपतमा लकडाउन बन्दी अवधी भर अति आवश्यक मानविय सेवा एवम सहायता को लागि जनमत पार्टी शु.गा.पा. को अध्यक्ष प्रत्यासी उम्मेदवार श्री भगवान दास यादव उर्फ BD भैया ज्यु ले जनमत पार्टी को होनहार युवा नेता श्री श्याम सुन्दर जैसवालको विशेष सहयोगमा आफ्नो कार यातयात सहयोग को लागि २४ औँ घण्टा सेवा उप्लब्ध दिन जानकारी दिनुभएको छ ।

विश्वभरि महामारी को रुपमा फैलिएको कोरोना भाईरसले गर्दा हाम्रो सुन्दर, शान्त नेपाल मा पर्न गएको संकटकाल मा lockdown काे कारण यातायात को आभाव ले कतिपय पीडितहरु समायमा अस्पताल नपुगेर मर्ने अवस्था सिर्जना भइसकेको छ।

sahani furniture udyog

त्यसैले यस्तो संकटकालमा शु गा पा बासीहरुलाई आफूले गर्न सक्ने सहयोग गर्छु भन्दै BD भैया ले जनमत पार्टी जिन्दाबाद को नारा समेत लगाएका छन् ।

संकटकालमा शु गा पा बासीहरुले समस्या परेको बेलामा मोबाइल नं. ९८०३७०१२३१(भगवान दास यादव) ९८०२२१७१०४ (शिव सुन्दर जैसवाल) जनमत पार्टी जिन्दावाद मूल नाराका साथ सम्पर्क गर्न बताएका छन् ।

Kapilvastu Technical Institute
  1. Anonymous says

    को ले भनेको हो कि जनमत पार्टी को उम्मीदवार हुन

Leave A Reply

Your email address will not be published.