खालस येड इन्टरनेसनल द्वारा यशाेधरा गाउपालिकालाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

0
Quantam abroad studies

कपिलवस्तु : यशाेधरा गाउपालिका का स्वास्थ्य इकाई काे अथक प्रयास तथा सामाजिक अभियन्ता अब्दुल माेविन काे प्रयास बाट यशाेधरा गाउपालिकालाई खालस येड इन्टरनेसनल ले ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

विश्व मा काेभिड १९ महामारीकाे दाेस्राे लहर मा उशाेधरा गाउपालिका भित्र पनि केही व्यक्ति मा संक्रमण देखिए पछि गाउपालिका लगायत धेरै विकास काे सहयोग मा हाल काेराेना महामारी नियन्त्रण अाएकाे छ ।

sahani furniture udyog

याे महामारी मा पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्नु भएको मा स्वास्थ्य इकाई का प्रमुख विरेन्द्र कुमार मिश्रले संस्थालाई धन्यवाद दिदै अारु संघसंस्थाहरुले सहयोग गर्नु हुन्छ भने अपेक्षा राख्नु भयो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.