जनताकाे घरघरमा गाउँपालीका उपाध्यक्ष रताला जाेशी

0
Quantam abroad studies

उत्तमकुमार थापा, बझाङ
उपाध्यक्ष जाेशी भन्नू हुन्छ,जनताको सेवा नै धर्म हाे । म जनताको सेवक नै हूँ । अाउनुहाेस सल्लाह गर्दै अगाडि बढाै ,।

जिल्लाकाे छविस पाथिभेरा गाउँपालीकाले विभिन्न गाउँमा विपन्न गरिव परिवारलाई सहयाेग गर्दै आएकाे छ।गाउँपालीकाले खरका छानामा जस्तापाता हाल्ने कार्यक्रम तयार पारे सँगै विभिन्न वडाहरुवाट ५/५ परिवार छनाेट गरिएको गाउँपालीका अध्यक्ष अक्कल धामीले बताए ।

sahani furniture udyog

गाउँपालीकाल धेरै बस्तिमा गरिवका घर बनाए सँगै छविसकाे वडा नम्बर ३ कि ६५ बर्षिया किट्टी देवि बाेहाेराकाे घरपनि निर्माण भएको छ । आज एक कार्यक्रमका विच अखिलका युवा नेता विशाल धामी र युवासँघका युवा नेता हिक्मत बाेहराकाे विशेष पहलमा उनकाे टहरा निर्माण भएको स्थानीयले बताए ।

विपन्न परिवारकि बाेहरा विगतका दिनहरुमा चुहिने छानाेमा बस्दै अाउनुभएकाे थियाे उनकाे घरमा २ वटा छाेराहरू बस्दै अाएका छन । तर उनकाे श्रीमान भने वितेकाे १२ बर्ष भईसकेकाे छ । उनका श्रीमान वितेपछि चुहिने घरमा गुजरा चलाउदै अाउनुभएकी किट्टी अहिले गाउँपालीकाकाे करिव ६० हजार आर्थिक सहयाेगमा घरकाे जस्तापाता राखेपछि खुसि भएको गाउँपालीका उपाध्यक्ष राधिका जाेशी रतालाले बताए । उपाध्यक्ष रतालाले भने हाम्रो गाउँपालीकाले यस्तै विभिन्न गरिव दुखि लगाएत पिडितलाई सहयाेग गर्ने कार्यक्रम रहेकाे र सहयाेग गर्ने उपाध्यक्षले बताए ।

गाउँपालीकाले समाजमा रहेका गरिव विपन्न परिवारका टहरा बनेपछि अाफै अनुगम गर्दै सबैलाई सल्लाह सुझाव दिन र समाजकाे बिकास बारे हातेमालो गरेर अगाडि बढ्न अनुराेध गरिएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.