घरघरमा घुसखाेर छन विप्लव नेता पुन

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ

नेपाल कम्युनिस्ट पार्टी विप्लवकाे पत्रकार सम्मेलन बझाङमा सम्पन्न भएको छ ।

जिल्लाकाे हाेटेल केपी प्लाजामा पत्रकार सम्मेलन भएको हाे । आज भएको पत्रकार सम्मेलनमा नेता ओमप्रकाश पुनले घरघरमा घुसखाेर छन भन्दै सबैलाई खवदारी जनाउनु भएको थियाे ।

sahani furniture udyog

विगत ३ दिन अघि मात्र जिल्ला बाहिरी पार्टीको बैठक सम्पन्न भएको विप्लवका एक नेताले जानकारी दिनु भएको हाे । गाेप्य स्राेतका अनुसार विप्लवले समाजमा रहेका कुनै पनि भ्रष्टाचारीलाई नछाेड्ने निर्णय गरेकाे छ । बैठमा ९ बुधामा निर्णय गर्दै अागामि दिनमा जनता सँग प्रत्येक्ष साझेदारी बन्दी जनताको सुख दुखमा लागेकाे दावी गरे ।

अाज हाेटेल केपी प्लाजाकाे सभाहलमा पत्रकार सम्मेलनमा नेता अाेमप्रकाश पुनले भने चारैतिर भ्रष्टाचार घुस लिने दिने भईरहेकाे भन्दै सबैलाई सचेत हुन र विप्लवलाई खवर गर्न अनुराेध गर्नुभएको हाे । उनले भाषणमा भने केन्द्र देखि स्थानीय तहमा भ्रष्टाचार अग्रस्थानमा रहेकाे दावी गरेका हुन ।
बझाङ जिल्ला ३ दिन सम्म चलेको बैठकलाई सम्वाेधन गर्न पुगेका नेता पुनले अागामि दिनमा दरिलाे हुन कार्यक्रतालाई अाग्रह गर्नुभएको थियाे । विप्लवकाे बझाङमा याे ५ अाै पुर्ण बैठक सम्पन्न भएको छ ।

कार्यक्रम भने नेपाल कम्युनिस्ट पार्टी विप्लवकाे जिल्ला सँयाेजक विराट उपाध्यायकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि नेता अाेमप्रकाश पुन विशिष्ट अतिथि केन्द्रीय सदस्य डवल बहादुर शाह लगाएत ७०/८० जनाकाे उपस्थिति रहेकाे थियाे भनी नेता जाेग कठायतले बताउनुभएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.