
धनी राम काेरी , कपिलवस्तु, साउन १५
कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका काे नगर स्तरीय हिन्दु युवा शक्तिको नगर कमिटी बुद्धभुमि नगरपालिका वडा नं ८ हरियारपुर काे खैरानिया मन्दिरमा मा गठन भएको छ।

हिन्दु युवा शक्ति जिल्ला अध्यक्ष फागुराम पाण्डेय को अध्यक्षता तथा महासचिव विषणु प्रसाद तिवारी , सचिव अभिषेक माणी यादव र प्रवक्ता माेतीलाल मिश्रा काे प्रमुख आतिथ्यमा नगर कमिटी गठन गरिएको छ ।
बुद्धभुमि नगरपालिकाकाे नगर कमिटीमा अध्यक्ष सन्दिप पाैडेल , वरिष्ठ उपाध्यक्ष विवेक प्रताप राणा , काेषाध्यक्ष नवीन खनाल , सचिव अरुन तिवारी , सहसचिव सुनिल परियार , सदस्य सुनिल थारु ,जितेन्द्र यादव , वन्सत अधिकारी , विरेन्द्र यादव , प्रवक्ता मनिराम अहिर र सल्लाहकार उमाकान्त मिश्रा रहेका छन् ।

