तिलाठीमा युवाहरुले थाले ‘भण्डाफोर अभियान’

0
Quantam abroad studies

राजविराज । गाउँपालिमा व्यापक अनियमितता भएको भन्दै सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका युवाहरुले भण्डाफोर अभियान थालेका छन् ।

आज तिलाठी कोईलाडी गाउँपालिका वार्ड न ७ स्थित मनसापुरमा आयोजना गरिएको कार्यक्रमका बीच युवाहरुले अभियान सुरु गरेका हुन् । स्थानीय अरुण मण्डलको नेतृत्वमा सुरु गरिएको अभियान तहत तिलाठी कोईलाडी गाउँपालिका भरि भएका बेथिती र अनियमितताहरु बाहिर ल्याउने जनाएको छ ।

अभियान तहत नै लथालिङ देखिएका योजनाहरुको छानवीन र पछिल्लो ४ वर्षमा गाउँपालिबाट भएका कार्यहरु विवरण सार्वजनिक हुनुपर्ने माग समेत गरिएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.