बझाङ्ग शिक्षाको इतिहाँस लेख्न जिल्ला बासिलाइ सभामुख थापाको आग्र्रह

0
Quantam abroad studies

उत्तम कुमार थापा , बझाङ्ग 

 जिल्लाको शिक्षाको ईतिहाँस लेख्न सुदुरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापाले आग्र्रह गर्नुभएको छ । सुदुरपश्चिम प्रदेशको विकट पहाडी जिल्ला बझाङ्गलाई गुणस्तरीय शिक्षा आजको आवश्यकतामा जोड दिन अनुरोध गरिएको हो । सभामुख थापा शिक्षा बाटै राजनितिमा आएको भन्दै पछिल्लो समय शिक्षामा ध्यानाकर्षण हुन थालेको हो ।


थापाको राजनितिक जिवन निकै संघर्षपुण रहेको पाईन्छ । विगत लामो समय देखी शिक्षामा लगाव रहनु भएका सभामुख थापाले राजनीतीमा पनी निकै दुख कष्ट गर्नुभएको पाईन्छ । उहाँको शिक्षा जिवनीलाई नियाल्ने हो भने,लामातोला माध्यामीक विध्यालय देखी तलकोट माध्यामीक विध्यालयको गुणस्तरलाई न्यानो नजरवाट मधुर दृश्यमा अवलोकन गर्न सकीन्छ । 


शिक्षको क्षेत्रलाई हेर्ने हो भने,जिल्लाको दुर्गम गाउँपालीका तलकोटलाई सभामुख थापाको रैथाने शिक्षाको थलोको रुपमा स्थानीयहरुले नियाल्दै आईरहेको पाईन्छ । खप्तड छान्ना गाउँपालीका देहली घर भएपनि तलकोटमा उहाँले गरेको योग्दान अमिस्मरर्णीय रुपमा रहेको पाईन्छ। थापाले तलकोटको शिक्षा मात्र हैन त्याँहाको रहन सहन खानपान समाजमा देखापरेका सामाजीक समस्याको समाधान गर्दै समाज रुपान्तरणको एक परिकल्पना गरेको पाईन्छ । थाहा अनलाईन संग कुराकानी गर्दै उहाँले भन्नु भयो म तलकोटमा जादाँ निकै समस्या थियो, लामो बाटो हिड्नुपथ्यो धेरै स्थानमा बास बस्नुपर्ने अवस्था उत्तीकै आउँन्थ्यो, म तलकोटमा पढाउँन पादाको कुरा गर्नुहुन्छ भने, महिला दिदीबहीनीहरुले ओड्नाको गादो पार्नु हुनथ्यो पुरुष धेरै जस्तोको कपडा हुदैन थियो पातलो सेतो वेरेर जानुपर्ने बाध्यता थियो । 

sahani furniture udyog


शिक्षा क्षेत्रमा निकै राम्रो योग्दान देखीएका थापाले नेकपा एमाले बझाङ्ग जिल्लाको नेतृत्व हाक्ने जिम्मेवारी पनी पराप्त गर्नुभएको थियो । एमाले जिल्लाको सस्थापक हुन भन्ने चर्चापनी चल्छ । उहाँले शिक्षको लगाव सँगै राजनीती विनको मोडलाई अगाडी बढाउँदै पछिल्लो समय सुदुरपश्चिम प्रदेशको सभामुख बन्न सफल हुनुभएको हो । हाल सुपका सभामुख थापाले आप्ःनो गृह जिल्लाको शिक्षको पुरानो रणनिति र पहिलाको शिक्षा बारे जिल्लाका १२ वटै स्थानीय तहलाई आग्रह गर्नु भएको छ । 


केहीँ समय अगाडी मात्रै तिर्थ प्रशादको यात्रा नामक किताव सार्वजनिक गर्दै पुरुषकृत हुनु भएका उहाले समर्ग जिल्लमा रहेका गाउँपालीका गाउँ गाउँ वडा वडा बस्ती बस्तीहरुमा शिक्षा कस्तो छ र अहीले शिक्षा कस्तो भएको छ । जान्नको लागी र समाजमा कुन व्याक्तीले कहीले कहाँ कसरी पास गरेको भन्ने नामा ठेगाना थाहपाउँन र इतिहाँसमा छोरा नातीले थाहाँ पाउँनको लागी यस्तो किताव निकाल्ने योजना बनाउँनु भएको पाईन्छ । जिल्लामा रहेका सबै स्थानीय तह टोलटोलमा शिक्षको विषयमा लेख्न सबैलागेको बताउँदै अव चाडै कतिाव सार्वजनीक हुने उहाको भनाई छ । फेरी हामी सँग कुराकानी गर्दै सभामुख अर्जुन बहादु थापाले भन्नु भयो, आ आप्ःनो स्थानीय तहको किताव छाप्ने जिम्मा गाउँपालीका नगरपालीकाले गर्नु पर्ने र सिङ्गै जिल्लको किताव छाप्ने जिम्मा आफुले लिने उहाकँको भनाई हरेको छ ।

सबैलाई बझाङ्ग जिल्लको शिक्षाको इतिहाँस लेख्न सहयोग गर्न आग्र्रह गर्नुभएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.