

उत्तमकुमार थापा
बझाङ जिल्लाका युवा नेताहरु नेकपा एकीकृत समाजवादी पार्टी तिर लागेका छन ।
नेकपा एमाले टुटफुटकाे सँज्ञ्यामा देखापरे पछि बझाङका अधिकाँस नेता तथा युवाहरु माधव प्यानल अर्थात समाजवाद तिर देखा परेकाे एक नेताको भनाइ छ । नेकपा एमाले टुटफुट भएको बताउदै,युवा नेता तथा अनेरास्ववियु पुर्व केन्द्रय सदस्य लक्ष्मी जाेशी स्टाटर्स लेख्नुहुन्छ अवकाे यात्रा समाजवाद तिर तय भएको छ । सबैलाई समाजवाद तथा माधव प्यानलमा लाग्न अनुराेध गरिएको छ ।
पुर्व प्रधानमन्त्री तथा केपी शर्मा अाेलीले देश र जनतालाई दुख दिएकाे २/२ पटक सँसद विघटन गरेकाे कुर्सी मुखि भएको भन्दै लाचार नेता भएको दावी गरेका हुन । नेता लक्ष्मी जाेशीले हामी सँग कुरा गर्दै भने , भिमरावल भिखारी रहेछ , जता गुलियो उतै भुलियाे ,,भिम रावल पनि गद्दार रहेछ । धाेकेवाज भिमरावल प्रति हाम्रो गम्भीर अापति रहेकाे उहाको भनाइ छ ।
त्यसै बझाङ जिल्लाका अर्का नेता भानुभक्त जाेशीलाई काेड गर्दै उहाँले भन्नु भयाे,भानु पनि धाेकेवाज हुन माधवकुमार नेपाललाई मख बनाउने,चारैतिर उचाल्दै अगाडि हिडाउने अहिले अहिले अाएर हामी यस्तो हैनाै भन्दै स्टाटर्स हाल्ने गद्दार नेताहरु पछि अब जान सकिदैन भन्दै अालाेचना गरेका छ । युवा नेता लक्ष्मी जाेशीका अनुसार गद्दार नेता पछाडि कहिल्यै जान सकिन्न भन्दै सबैलाई समाजवादी पार्टी तिर लाग्न अनुराेध गरिएको छ ।

