अखिल नेपाल महिला सँघ क्रान्तिकारी बझाङकाे अायाेजनामा वित्थडचिरमा प्रथम गाउँसम्मेलन सम्पन्न

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
अखिल नेपाल महिला सँघ क्रान्तिकारी बझाङकाे अायाेजनामा वित्थडचिर गाउँपालीकामा प्रथम गाउँसम्मेलन सम्पन्न भएको छ ।

जिल्लाकाे पहिलाे खुट्किलामा पर्ने वित्थडचिरमा पछिल्लो समय नेकपा माअाेवादी केन्द्रकाे महिला भातृ सँघठनले एक कार्यक्रम गरेको हाे ।गाउँपालीकामा गरेको कार्यक्रम भने सम्मेलनका जेष्ठ नागरिक नारे देवी बिककाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य शान्ति नेपाली रहनुभएकाे कविता बिष्ट बुढाले बताउनु भयाे ।

sahani furniture udyog

सँघठनकाे सम्मेलनमा केन्द्रीय सदस्य सत्य देवी चिमाडी वित्थडचिर पार्टीको ईन्चार्ज रमेश अधिकारी लगाएत सयाै मान्छेको उपस्थिति रहेकाे थियाे । भेलाले मिना बाेहराकाे अध्यक्षतामा ७५ सदस्य समिति गठन गरेको कार्यक्रम सञ्चालनक रहनु भएका कविता बिष्टले बताउनु भयाे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.