लक्ष्मी युवा क्लब द्वारा दाइजो प्रथा राेकथामकाे लागि सडक नाटक

0
Quantam abroad studies

धनी राम काेरी / कपिलवस्तु
जिल्लाकाे मायादेवी गाउपालिका वडा ६ डुमरामा लक्ष्मी युवा क्लब द्वारा दाइजो प्रथा काे विरुद्धमा सडक नाटक गरिएको छ ।

सडक नाटक गर्नु काे उद्देश्य दाइजो लिएर विवाह गर्दा के कस्तो समस्याहरु भविष्यमा अाउछ त्यसको विषयमा विशेष दिइएर सडक नाटक गरिएको हाे । दाइजो प्रथा काे कारणले गर्दा समाजमा धेरै विकृति विसंगतिहरुकाे जन्म भएको छ , दाइजो प्रथा नियन्त्रण गर्न काे लागि सडक नाटक गरिएको युवा क्लब का अध्यक्ष बल्लु यादवले जानकारी दिनु भयो ।

लक्ष्मी युवा क्लब काे अायाेजना मा सनसाइन सामाजिक विकास संस्था , यु.एम.एन , मायादेवी गाउपमलिका उपप्रमुख गिता तिवारी ले सहयोग लगायत काे सहयोगमा सडक नाटक सम्पन्न भएको छ ।

उक्त सडक नाटकमा मायादेवी गाउपालिका की उपप्रमुख गिता तिवारी , प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिना , वडा नं ६ का वडा अध्यक्ष संदिप चाैधरी , सनसाइन सामाजिक विकास संस्थाका अध्यक्ष शिवलाल यादव लगायतका अन्य व्यक्तिहरु काे पनि उपस्थिति रहेको थियो ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.