शत्रुघन खरविन्द , असोज १६ , कपिलवस्तु
जनता समाजवादी पार्टी नेपाल यशोधरा गाउँपालिकाले जसपा नेपालबाट लुम्बिनि प्रदेशका बनेक मन्त्रीहरुलाई स्वागत तथा समामन कार्यक्रम सम्पन्न गरेको छ ।
लुम्बिनि प्रदेशका भौतिक तथा पुर्वाधार विकास मन्त्री सहसराम यादव , लुम्बिनि प्रदेश का कृषि खाद्य तथा भुमि व्यवस्था मन्त्री माननीय सुमान शर्मा रायमझि, लुम्बिनी प्रदेश का श्रम , रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेगमागर स्वाग्त तथा सम्मन कार्यक्रम गरेको यशोधारा गाउँपालिका जसपा नेपालका अध्यक्ष राम लखन जयसवालले जानकारी दिनुभएको छ । नवा नियूक्त मन्त्रीहरुलाई फुल तथा खदा लगायर स्वाग्त तथा सम्मन गरिएको थियो । कार्यक्रम यशोधार गाउँपालिका वडा नम्बर १ तितिर्खमा रहेको ज्ञन जोति इंगलिस बोर्डिंग स्कुलको प्रांग्णमा भएको थियो ।
सोहि कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनि प्रदेशका योजन आयोगक सदस्या शिवपुजन यादवले जुन ठाउँमा जस्तो अवश्यकता रहन्छ त्यही अनुरुप योजन बनाउने प्रतिबाद्धत व्यक्त गर्नुभयो । लुम्बिनि प्रदेश विभिन्न विविधतले फरक छ त्यसैले ठाउँ अनुसार योजन बनाउन सदस्या यादवले बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनि प्रदेश नेपालका संसादय दलका नेत तथा लुम्बिनि प्रदेश का भौतिक तथा पुर्वाधार विकास मन्त्री सहसराम यादवले परिवर्तन अपर्याहर रहेको बताउनुभएको छ । विगत को रुढीवादी प्रम्पार , पुरानतवादी सोच र शासनलाई त्यायगेर परिवार्तनकारी शक्तलाई जबसम्म अगाडी बढीन्न तबसम्म विकासक सम्भव नहुने यादवले जिकिर गर्नुभयो । नेकपा(एमाले), नेपाली कांग्रोस , नेकपा ओवादी केन्द्र , लोसपा लाई लक्षित गर्दै यादवले यो २१ औँ सतब्दी हो त्यसैले विकासको लागि परिवर्तन जरुरी रहेको उहाँले जिकिर गर्नुभयो । उत्पीडत, मधेशी , मुस्लिम , आदिवासी , थारु , मुस्लिम पिछाड वार्ग लगाएत समुदायको हक आधिकारको सुनिचितताको लागि नेपालको संविधान २०७२ संसोधन गर्न माग गर्नुभएको छ । जब सम्म उत्पीडनमा रहेका मधेशी,आदिवासी , थारु , मुस्लिम, पिछाड वार्ग लगाएत समुदायले आफ्नो संविधान हो भनेर महशुस गर्दैनन, तबसम्म हाम्रो पार्टीको संघर्ष जारी रहन्छ ’उनले भने ।
संविधानमा प्राप्त भएका उपलब्धिको संस्थागत गर्दै जनता समाजवादी पार्टी नेपालले संविधान संशोधनको माग नछोड्ने उनको भनाइ रहेको थियो । गणातन्त्र, संघियता , धर्मनिप्रेक्षत जस्ता प्राप्ता उपलब्धिलाई संस्था गतगर्न जसपा नेपाल को संघर्ष जारी रहेने मान्त्री यादवले थपे । कपिलवस्तु जिल्लाको विकासका लागि आफनो मान्त्रालय बाट विभिन्न कार्यक्रम संचलन गर्न मान्त्री यादव प्रतिबद्धात ब्यक्त गर्नु भएको थियो । सड्क पुर्वधार , पुलापुलेस , गारिब ,विपान को आगि अवस लगायत संरचानलाई विशेष जोड दिइए उहाँले बताउनु भयो ।
लुम्बिनी प्रदेशका श्रम , रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेगमागरले मधेशी, आदिवासी , थारु , मुस्लिम, पिछाड वार्ग लगाएत समुदायको लागि कार्यक्रम संचलन गरेकी बताउनु भएको छ । बिदेशमा काम गर्न जानेकोलागि आन्तराष्ट्रिय स्तारमा काम गर्न किसिमको तालिम संचलन गरेर प्रमाण पत्र दिने व्यावस्थ गर्दै छौ मन्त्री ढेगमागरले जनकारी दिनुभएको छ । यातायतमा लाग्ने कर , बिलबुक, लायसेन्सको लागि अब कतै जनु पर्दैन छिट्टे नै कपिलवस्तु जिल्लामा यसको कार्यालय स्थापन गर्नको लागि कार्य आगाडी बाढएको उहाँले जनकारी दिनुभयो ।
लुम्बिनि प्रदेशका कृषि खाद्य तथा भुमि व्यवस्था मन्त्री सुमान शर्मा रायमझिले कृषि कार्यको आन्र्तगत सिचाइ नभएको ठाउँमा सिचाइको सुविधा , लक्ष्तिा वर्गका लागि कृषि अनुदान कार्यक्रम लगायत विभिन्न कार्यक्रम संचालन रहेको जनकारी दिनुभयो । कपिलवस्तु जिल्लामा कृषि को आवश्यकत के के रहेको छ त्यही अनुसार आडि बढने मन्त्री रायमझिले प्रतिबाद्धत व्यक्त गर्नुभयो । कार्यक्रममा जसपा लुम्बिनी प्रदेश इन्चार्ज दानबहादुर चौधरी, केन्द्रिय सदस्य नारायण खनाल, मायादेवी गाउँपालिका अध्यक्ष तथा प्रदेश सदस्य बजरंगी चौधरी, जसपा कपिलवस्तु नेपालका अध्याक्ष शैलेन्द्र कुमार यादव लगाएतले सम्बोधन गरेका थिए ।
कार्यक्रम जसपा यशोधार का अध्याक्ष रामलखन जयशवालको अध्यक्षतामा भएको थियो । स्वागत मन्तव्य सन्तोष कुमार पाण्डेयले राख्नुभएको थियो। सहित जसपा नेता तथा कार्यक्रताहरुको उपस्थितिमा सम्पन्न भएको हो । सो कार्यक्रमबाट यशोधार गाउँपालिका वडा नम्बर ५ का मनिश मिश्र , वडा नम्बर १ बाट महेन्द्र चौधारी , योगेन्द्र मिश्र नेपाली कांग्रेस बाट ,रमइी चौरसिया कांग्रेस बाट , विश्व नाथ बनियाँ स्वतन्त्र समुह बाट गरि १५० जना विभिन्न पार्टी परित्यग गारी जसपा नेपालमा प्रवेशगरेका जसपा यशोधार का अध्याक्ष रामलखन जयशवालले जनकारी दिनुभएको छ ।