कृष्णनगरमा झाडापखालाको महामारी , २ को मृत्यु ।

0
Quantam abroad studies

निरहु यादव / कपिलवस्तु
कृष्णनगर नगरपालिकामा गएराति देखि झाडापखाला लागेर विरामी बढिरहेका छन् ।

बहादुरगन्ज आसपासका गाउँहरुमा विरामी बढ्दा शिवराज अस्पतालमा बिरामीको चाप बढेकोछ । बहादुरगंजमा उपचारका स्रोतसाधन अपुग हुँदा जिल्लाबाट सहयोग लिएको नगरप्रमुख रजत प्रताप शाहले बताएकाछन । अहिले एक सयको हराहारीमा विरामीहरू पुगेका छन साथै निजी क्लिनिकमा पनि बिरामीको चाप बढदै गएको छ भने झाडापखालाले दुई जनाको मृत्यु भइसकेकोछ ।

sahani furniture udyog
Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.