रामप्रसाद बन्जाडे प्रति कृष्णानगरमा शोक व्यक्त

0
Quantam abroad studies

शहबाज खान , कपिलवस्तु , मंसिर ८
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय प्रतिनिधि तथा रुपन्देही जिल्ला इञ्चार्ज रामप्रसाद बञ्जाडे (टंकमणि शर्मा) को सडक दुर्घटनामा परी निधन भएको छ । आजै बिहान कबिर ५ बजे बुटवलको सिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । यस शोकको घडीमा नेपाल कम्युनिष्ट पार्टी कृष्णानगर नगर समितीले दुख व्यक्त गरेको छ ।

रामप्रसाद बन्जाडे को दुःखद् निधन भएको खबरले सिङ्गो पार्टी स्तब्ध भएको लुम्बिनी प्रदेश‌ मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहुद खां नेपालीले बताएका छन् ।

sahani furniture udyog

यस शोकको घडीमा नेपाल कम्युनिष्ट पार्टी कृष्णानगर नगर समितीले दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । यस ‌‌‌‌‌शोकको घडीमा कृष्णानगर नगर समिती अध्यक्ष जावेद आलम खां , नगर इन्चार्ज केशर ओली , सचिव गणेश कुमार बन्जाडे, शैख जैस मक्की,नियाज़ अहमद देवबन्दी,मौलाना जहीर अहमद बरेलवी लगायतहरु उपस्थित रहेका थिए।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.