
एसएमन्युज
जनकपुरधाम, २२ मंसिर
रामजानकी विवाहपञ्चमी महोत्सवको अन्तर्गत बुधवार दिउँसो स्व्यम्बर सम्पन्न भएको छ । दिउँसो दिउँसो १ः३० बजे राममन्दिरबाट आएको डोला बाजागाजाकासाथ रंगभूमि मैदान वारह विघमा पुगेको थियो । त्यहाँँ पहिलेदेखि जनकपुरधाम, २२ मंसिर । रामजानकी विवाह पञ्चमी महोत्सवअन्तर्गत बुधवार दिउँसो स्यम्बर सम्पन्न भएको छ । दिउँसो दिउँसो १ः३० बजे राम मन्दिरबाट आएको डोला बाजागाजाकासाथ रंगभूमि मैदान वारह विघामा पुगेको थियो । जहाँ पहिलेदेखि राखिएको जानकी माताको मूर्ति सु–सज्जित डोलाका मन्दिरका महन्थ, साधुसन्तलगायतद्वारा स्वागत गरेका थिए । जानकी मन्दिरका डोलाले राम मन्दिरका डोलालाई परिक्रमण गराई फूलमाला चढाई आरती पुजनपश्चात स्वय्म्बर विधिवत रुपमा सम्पन्न गरिएको थियो । स्वयम्वरपश्चात १२ विघाबाटै बुधवार दिउँसै शोभा यात्रा निकालिएको छ । दुवै मन्दिरका डोला साधुसन्त, श्रद्धालु भक्तजन तथा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद गौतम, विभिन्न राजनीतिक दलका प्रतिनिधीसमेत सहभागि भएका थिए । शोभायात्रा पश्चात दुवै मन्दिरको डोला जानकी मन्दिरमा पु¥याइएको छ राखिएको जानकी माताको मूर्ति सुसज्जित डोलाका मन्दिरका महन्त, साधुसन्तलगायतद्वारा स्वागत गरेका थिए । त्यहाँ जानकी मन्दिरका डोलाले राम मन्दिरका डोलालाई परिक्रमण गराई फुलमाला चढाउछन् र आरती पुजन पश्चात स्वय्म्बर विधिवत रुपमा सम्पन्न भएको छ । स्वय्मवर पश्चात वाहर विघा बाटै बुधवार दिउँसै शोभा यात्रा निकालिएको छ । दुवै मन्दिरका डोला साधुसन्त, श्रद्र्धालु भक्तजन तथा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद गौतम, विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु समेत सहभागि भएका थिए । शोभा यात्रा पश्चात दुवै मन्दिरको डोल जानकी मन्दिरमा पुर्याइएको छ । आज राती जानकी मन्दिर परिषरमा भागवान राम र सीताको विवाह हुने छ ।






