महालक्ष्मी विकास बैकले जालपा माध्यामिक विद्यालयलाई प्रतिक्षालय निर्माण सहित हस्तान्तरण

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
महालक्ष्मी विकास बैक बझाङले जालपा माध्यमिक विद्यालयलाई प्रतिक्षालय निर्माण गरेर हस्तान्तरण गरेकाे छ ।

महालक्ष्मी बैककाे आर्थिक सहयाेगमा विद्यालयलाई आवश्यक पर्ने करिव ५० हजारको प्रतिक्षालय हस्तान्तरण गरेकाे हाे । बैकले यस विद्यालयका प्रअ उत्तम मल्ललाई प्रतिक्षालय निर्माण गरेकाे भन्दै विद्यालयलाई पचास हजारकाे चेक हस्तान्तरण गरेका हुन । बैक प्रमुख बाेहराले चेक हस्तान्तरण गरेपछि विद्यालयले महालक्ष्मी विकास बैकले राम्रो काम गरेको भन्दै आगामी दिनमा अझै प्रगतिको कामना गर्दै प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियाे ।

जिल्लामा रहेकाे महालक्ष्मी विकास वैकले जालपा माध्यमिक विद्यालय लाई प्रतिक्षालय बनाए बाफत पचास हजारकाे चेक हस्तान्तरण गरेकाे भन्दै प्रमुख अतिथि रहनु भएका मल्लले भने यस बैककाे उत्ताेर उत्ताेर प्रगतिकाे कामना सहित बधाई दिनु भएको थियाे । कार्यक्रम विद्यालयकाे निकै प्रभावकारी भएको र ग्रमियाममा बस्न लाएक चिसाे याममा पनि काम लाग्ने विद्यालयले बताएको छ । अहिलेसम्म बझाङ जिल्ला अवस्थित महालक्ष्मी बैकले विभिन्न कार्यक्रम मार्फत जिल्लाका विद्यालय जनसमुदायहरुमा गएर धेरै जमाज हितका कार्यक्रम गर्दै आएकाे पाईन्छ ।

sahani furniture udyog

जालपा विद्यालय लाई हस्तान्तरण गरिएको प्रतिक्षालय सस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महालक्ष्मी विकास बैक चैनपुर बझाङद्वारा प्रतिक्षालय हस्तान्तरण गरिएको महालक्ष्मी विकास बैक बझाङका प्रमुख हेम बाेहराले बताए । उनले भने ,हाम्रो बैकले धेरै गाउँ घर सहित शैक्षिक स्थरमा सहयाेग गरेकाे भन्दै विद्यालयले राम्रो प्रतिक्षालय निर्माण गरेकाेमा खुसि व्याक्त गर्नु भयाे । कार्यक्रममा जालपा माध्यमिक विद्यालयका सदस्य किष्ण धामीकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि बैकका प्रमुख हेमराज बाेहरा अतिथि जालपा विद्यालयका प्र अ उत्तम बहादुर मल्ल सहायक प्रअ शकर खड्का रहनु भएको हाे भने महालक्ष्मी बैकले दिने सेवा सुविधा बारेपनि निकै चर्चा गर्नु भएको हाे ।

हस्तान्तरण कार्यक्रममा शिक्षक विद्यार्थी पत्रकार समाजसेवी लगाएतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक किष्ण बहादुर रावल गर्नु भएको हाे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.