युवा परिषद बझाङकाे अध्यक्षता सिँह चयन

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
युवा परिषद बझाङकाे अध्यक्षमा नेकपा माअाेवादी केन्द्रका युवा तथा चर्चित नेता देविजङ्ग बहादुर सिह चयन हुनुभएको छ ।

सुदुरपश्चिम प्रदेश सरकारकाे आज बसेकाे बैठकले बझाङ जिल्लाकाे युवा परिषदकाे जिल्ला अध्यक्षमा देविजङ्ग सिँहलाई चयन गरेकाे हाे । सिँह नेकपा माअाेवादी केन्द्रकाे अखिल क्रान्तिकारी जिल्ला सँयाेजक हुन । उनको राजनीतिक जीवन माअाेवादी केन्द्रका चर्चित नेता हुन ।
युवा परिषद बझाङका अध्यक्ष सिँह उद्धमी लगनशील युवामा भिजेका नेता हुन ।उहाँले युवाहरुलाई उद्धमशिलता तिर लैजादै युवा सशक्त बनाउने बताउनु भएको छ ।

sahani furniture udyog

स्थानीय तहकाे समन्वयमा युवाको नेतृत्व बिकास गर्ने अध्यक्ष सिँहले बताए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.