बझाङमा जिप दुर्घटना एककाे मृत्यु विस्तृत जानकारी आउन बाकी

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
बझाङ जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाकाे माेरिवगर दुखि भाडेबजार तिर आउदै गरेको अवस्थामा जीप दुर्घटना भएको स्राेतले बताए ।

स्राेतका अनुसार आज विहान छविस पाथिभरा गाउँपालीका वडा नम्बर ३ बावन डाडा घर भएका जय बहादुर सार्कीकाे आफ्नै जिप र चालक पनि आफै रहेकाे बताएको छ ।
चालक आफै रहेका अन्दाजी ४० बर्षका जय बहादुर सार्कीकाे लास सेती नदि देखि ५/६ मिटर माथि भिरमा रहेकाे छ ।

sahani furniture udyog

उहाँ खुट्टा भाचिएकाे र मृत्यु भएको स्राेतले बताएको छ । माथिवाट खसेको ढुङ्गाले गर्दा जिप अनकन्टाेर भएर करिब १०० मिटर तल सेती नदिमा खसेको छ । दुर्घटना भएको जिप से १ ज ६७३ नम्बरकाे रहेको छ । बिस्तृत जानकारी आउन बाकी छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.