जसपाका लुम्बिनी प्रदेश‌ सदस्य यादव राप्रपामा प्रवेश

0
Quantam abroad studies

शहबाज खान, कपिलवस्तु
राष्ट्रीय प्रजातंत्र पार्टीमा एक महिनाको बीचमा सयौ नेता तथा कार्यकर्ताहरु अन्य राजनितीक पार्टी परित्याग गरि पार्टी प्रवेश‌ गरेको जिल्ला कमिटीले बताएको छ।

राप्रपा कपिलवस्तु जिल्लाका अध्यक्ष नारायण बहादुर सिंह,उपाध्यक्ष इद्रिस मुसलमान,जिल्ला प्रवक्ता भुमिराम गिरी सदस्य गितेन्द्रमणि शुक्ला लगायतको संयुक्त पहल तथा प्रयाशमा आज कपिलवस्तु जिल्ला कृष्णानगर नगरपालिकाका चर्चित नेता जनता समाजवादी पार्टी लुम्बिनीका प्रदेश सदस्य राम सेवक यादव, जसपा कपिलवस्तु जिल्लाका कोषाध्यक्ष तथा कृष्णानगर नगरपालिका उपप्रमुख प्रत्याशी आरती सिंह यादव आज एक कार्यक्रम बीच जसपा्लाई परित्याग गरि राष्ट्रीय प्रजातंत्र पार्टीको विधी विधान अनुसार राप्रपा प्रवेश गरेका छन। साथै कपिलवस्तु नगरपालिका वड़ा ५ का रामचन्द्र कोरी पनि राप्रपा प्रवेश गरेको कुरा जिल्ला प्रवक्ता भुमिराम गिरीले बताएका छन।

sahani furniture udyog

राप्रपा प्रवेश गरेका रामसेवक यादव आरती सिंह यादव तथा रामचन्द्र कोरी लाई पार्टीका नेता तथा कार्यक्रताहरुले टीका माला‌ लगाई हार्दिक बधाई तथा शुभकामना समेत व्यक्त गरेका छन।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.