चैत ११ गते केपी शर्मा ओली कपिलवस्तु आउदै

0
Quantam abroad studies

कपिलवस्तु – नेकपा (एमाले) का अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा अाेली कपिलवस्तु अाउनुहुने भएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओली यही चैत्र ११ गते शनिवार जिल्ला स्तरीय भेला तथा प्रशिक्षणमूलक कार्यक्रमलाई सम्बोधन गर्न जिल्ला आउने कार्यक्रम तय भएको पार्टीका कपिलवस्तु अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो ।

sahani furniture udyog

सिद्धार्थ क्याम्पसको सभाहल बाणगंगामा शनिवार हुने प्रशिक्षणमूलक कार्यक्रममा जिल्लास्तरका नेता तथा कार्यकर्ताको सहभागिता रहने एमाले जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.