पूर्वगृहमन्त्री बालकृष्ण खाँण उनकै निवास बाट पक्राउ

0
Quantam abroad studies

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन्।खाणलाई उनकै निवास चाबहिलबाट बुधबार बिहान पक्राउ गरिएकाे जिल्ला प्रहरी परिसर, काठमाडाैँका प्रवक्ता सीताराम रिजालले जानकारी दिए।रिजालका अनुसार उनलाई अपराध महाशाखा, बानेश्वर लगिँदै छ।प्रहरीले दुई दिनअघि खाणसँग प्रारम्भिक बयान लिएर कागज गरी छाडेकाे थियाे।

sahani furniture udyog

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.