कपिलवस्तुमा चट्याङ लागेर एक महिलाको मृत्यु

0
Quantam abroad studies

कमलेश चन्द्र गुप्ता – कपिलबस्तु

sahani furniture udyog

कपिलवस्तुमा चट्याङ् लागेर एक महिलाको ज्यान गएको छ । कपिलवस्तुको जिल्लाको शुद्धोधन गाउँपालिका वडा नं.२ भुसुडी निवासी ३५ बर्षिया सबा खातुनको मृत्यु भएको हो । खेतमा धान रोप्ने क्रममा एक्कासी चट्याङ लागेको थियो । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको प्रहरीले जनाएको छ।।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.